३२ असार २०८२, बुधबार

 

खत्री ‘आउने जाने हुन्छ माइतमा’ गीत सार्वजनिक

लोकप्रिय गायक राम खत्रीको ‘आउने जाने हुन्छ माइतमा’ बोलको गीत सार्वजनिक भएको छ । विगत २ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय रहेका खत्री देशका विभिन्न स्थानहरुमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो गायन कला देखाइ रहेकाका छन ।

खत्री नेपाली लोक गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । भर्खरै मात्र उनको शब्द, राजन कार्कीको लय तथा राजन कार्की र चमेली खाती परियारको स्वरमा रहेको गीत बजारमा आई सकेको छ । यसको भिडियो केहि दिन मै आउने गायक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung