प्रिसियस एकेडेमि तथा प्रिसियस ईन्टरनेशनल माेन्टेश्वरी किन्डर वल्ड विद्यार्थीलेअभिभावक दिवसकाे उपलक्ष्यमा विघार्थीहरूले विज्ञान ,गणित र कलाकाे प्रस्तुति र प्रदर्शनी देखाएकाे थियाे ।
उक्त अाठाै अभिभावक दिवसमा प्रत्येक क्क्षाकाे विघार्थी गीत ,नाच ,नाटक ,संगीत प्रस्तुत गरेकाे थियाे भने गणित र विज्ञानकाे प्रदर्शनी समेत देखाएकाे विघालयकाे अध्यक्ष राजन प्रसाद शर्माले बताए ।

उक्त कार्यक्रममा कक्षा ५ काे विघार्थी प्रविधि गाैतम ,अभिभावक रामकृष्ण शर्मा ,मुकेश राजभण्डारी ,लक्ष्मण श्री र प्रमुख अतिथि शिक्षाविद उपेन्द्र अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।विघालयका अध्यक्ष राजन प्रसाद शर्माकाे अध्यक्षता प्रअ गिता सापकाेटा स्वागत र संचालन शिक्षिका मिना क्षेत्रीले गरेका थिए ।
उक्त अवसरमा प्रशिक्षक उपेन्द्र अधिकारीले अभिभावकहरूलाई चरित्र निर्माण संम्वन्धि मनाेवैज्ञानिक शिक्षा र अभिभावकहरूकाे दायित्व विषयक गाेष्ठीमा सहजिकरण गरेका थिए ।
























































































































































































































