
यादै यादमा आँखा बाट आशु सुकाउदै छु आज
मनका सारा ब्यथा मनभित्रै लुकाउदै छु आज ।
मेरो मनको प्रिय मान्छे म देखि किन टाढिदैछौरु
तिम्रै कारण मैले मन मुटु सारै दुखाउदै छु आज ।
तिम्रो माया भन्दा महिले गर्ने माया बढी छ प्रिय
समाली राखे महिले दिएको उपहार घडी छ प्रिय
मन बुझाउन सक्छौ कि सक्दैनौ थाहा छैन मलाई
तर त्यहा तिम्रो महल यहाँ मेरो झुपडी छ प्रिय
सधैखुसी बनाइदिने भगवान लाई पुझेनौ किनरु
मैले मनै देखि गरेको माया तिमी बुझेनौ किन रु
सम्झिएर रुदा रुदै आशुको तलाउ बनिसक्यो
तर तिमी म रुदा आँसु भेल मा रुझेनौ किन रु