७ कार्तिक २०८३, शुक्रबार

 

काग तिहारकै दिन विराटनगरमा प्रचण्डलाई भब्य स्वागत, मालाले छोप्यो आँखा

काठमाडाैं । विराटनगरमा नेकपाका कार्यकर्ताले आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मालाले आखाँ हेर्नै गार्हो हुने गरि स्वागत गरिएको छ ।

उनीसंगै पुगेका पार्टी महासचिव विष्णु पाैडेललाई भने थोरै माला लगाइ दिएपनि अत्यन्तै खुशी देखिएका छन् ।

नेपालीहरुको महान दोश्रो चाड तिहार सुरु भएको छ आज कुकुर तिहार समेत परेको छ भने प्रचण्डलाई भव्य मालाले स्वागत गरेपछि उनी निकै हर्षित बनेका छन् ।

यसै क्रममा उनले पत्रकारहरुसंग कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदी नेपाल नआएपनि कुनै नयाँ समाचारको विषय नबन्नेर भनेर सनसनीपूर्ण कुरा गरेका छन् ।  खादा र मालाले उनलाई बाटो हेर्न समेत अप्ठेरो भएको सजिलै देख्न सकिन्छ । भने, महासचिव पाैडेलले प्रचण्डलाई अहिले व्यापक साथ दिइरहेकाले समेत प्रचण्डले पार्टीमा पूर्वएमालेका नेता कार्यकर्तालाई समेत आफ्नो चंगुलमा पारन सफल भएको भन्दै खवरहरु बाहिर आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung