४ श्रावण २०८३, सोमबार

 

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं–बुधबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि सुन यहि मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको पनि दुई दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung