४ श्रावण २०८३, सोमबार

 

काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको  थापाथली आसपास केन्द्रबिन्दु भएर  ३.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung