२९ असार २०८२, आईतवार

 

हात्तिपाइले विरुद्ध औषधि सेवन सम्बन्धमा अन्तरक्रिया सम्पन्न

कमल पौडेल
हात्तिपाइले रोग विरुद्ध आम औषधि सेवन कार्यक्रम २०७५ को पूर्व सन्ध्यामा बडिगाड गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ब्डिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बडिगाड गाउँपालिका भित्रका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले गर्नुभएको थियो। हात्तिपाइले विरुद्धको औषधि स्वास्थ्य कर्मिकै निग्रानिमा यहिँ फागुन १५ गते देखि २५ गते सम्म बागलुङ सहित विभिन्न जिल्लामा खुवाउने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung