४ जेष्ठ २०८१, शुक्रबार

 

पिटर हान्क र ओल्गा तोकाचुकलाई साहित्यतर्फको नोबल पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबल पुरस्कारको घोषणा भएको छ । अस्ट्रियन नाट्यकार पिटर हान्क र पोलिस लेखक ओल्गा तोकाचुकलाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिने भएको छ।

सन २०१८ को पुरस्कार उपन्यासकार तोकाचुकलाई र २०१९ पुरस्कार साहित्यकार पिटर हान्कले पाउनेछन्।पोल्याण्डकी लेखिका तोगार्जुकको उपन्यास ‘फ्लाइट्स’ ले सन् २०१८ कै म्यान बुकर पुरस्कार पाएको थियो ।

‘फ्लाइट्स’ उपन्यासले बुकर पुरस्कार र नोबेल साहित्य पुरस्कार पाएको यो पहिलो घटना हो । ७६ वर्षीय अष्ट्रियाका लेखक पिटर हान्ड्के नाटककार र उपन्यासकारको परिचित छन । उनीे आफनो कृतिमा मानव जीवनको संघर्षलाई सरल भाषामा उजागर गर्न सफल छन ।

प्रतिक्रिया दिनुहोस्