पछिल्लो समय विवादमा आएकी युट्युबर सोनिका रोकायाले माफी मागेकी छन् । पूर्वयुवराज पारस शाहसँगको सम्बन्धको कारण चर्चामा रहेकी उनले माफी मागेकी हुन् । युट्युबमा छाडा अन्तवार्ता दिएर चर्चामा आएकी सोनिकाले एक भिडियोमा माफी मागेकी हुन् ।
उनले विगतमा अञ्जानबस् गरेको गल्तीलाई बिर्सेर समाजको असल मान्छे बन्ने बताएकी छन् ।













































































































































































































