४ जेष्ठ २०८१, शुक्रबार

 

पर्यटन विकास समितिको नयाँ नेतृत्वलाई स्वागत

बागलुड पर्यटन विकास समितिको नयाँ नेतृत्वलाई स्वागत गरिएको छ ।नयाँ विश्व डटकम पत्रिका प्रकाशन संस्था नागरिक संचार प्रालि उपाध्यक्ष सुवाशचन्द्र राजभण्डारीले  पर्यटन विकास समितिको अध्यक्ष राजु खड्का ,उपाध्यक्ष राज थापा र सचिव अर्जुन चोखाललाई स्वागत तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।

कार्यक्रममा पर्यटन विकास समितिको अध्यक्ष राजु खड्का ,उपाध्यक्ष राज थापा र सचिव अर्जुन चोखालले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा स्वागत नागरिक संचार प्रालिका सदस्य दयाराम पौडैल र संचालन नागरिक संचार प्रालिको सचिव मुकेशचन्द्र राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्