४ जेष्ठ २०८१, शुक्रबार

 

यादव खरेलका दुई बालपुस्तक बजारमा

साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलद्वारा लिखित दुई बालकथा पुस्तक बजारमा आएको छ ।

‘हमु’ र ‘सरी भन त’ नामक दुई बालचित्रकथा शिखा बुक्स पब्लिकेशनले बजारमा ल्याएको हो ।

रङ्गीन छपाइमा प्रकाशन गरिएका १६/१६ पृष्ठका पुस्तकको मूल्य प्रतिपुस्तक १ सय रूपैँया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्