३ श्रावण २०८३, आईतवार

 

रेल्वे कम्पनीले माग्यो कर्मचारी (विज्ञापनसहित)

 

नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न तहमा कर्मचारीको दरखास्त आह्वान गरेको छ । सेवा करारमा कर्मचारी लिने भन्दै कम्पनीले विभिन्न तहमा २६ जना कर्मचारी मागेको छ ।

विज्ञापन हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung