४ जेष्ठ २०८१, शुक्रबार

 

बहराइनमा कोरोना सङ्क्रमित नेपाली ४९ पुगे

बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो ।

यससँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ नेपालीमा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्