
कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मनत्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मनत्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक मृत्यु हुने व्यक्ती रौतहटका ३० वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या आएपछि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ४ सय ७६ जनामा संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका छन् । आइतबार देशभर ४६३ कोरोना संक्रमित फेला परेका थिए ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १३ हजार २४८ नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् । देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो पटक मृत्यु हुने व्यक्ती रौतहटका ३० वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या आएपछि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए ।
उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ४ सय ७६ जनामा संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका छन् । आइतबार देशभर ४६३ कोरोना संक्रमित फेला परेका थिए । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या १३ हजार २४८ नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् । देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेका छन् ।