४ श्रावण २०८३, सोमबार

 

कोरोनाका ३,३०९ संक्रमित थपिए, थप ३० जनाको मृत्यु

नेपालमा बुधबार कोरोनाका ३,३०९ जना बिरामी थपिएका छन् । त्यस्तै थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा सर्वाधिक संक्रमित फेला पर्ने क्रम जारी छ ।

यससँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या १,८२,००० नाघेको छ भने तीमध्ये झन्डै १,४५,००० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा १ हजार ३४ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung