
प्रदेश २ देश २ लोक सेवा आयोगले पहिलो पटक कर्मचारीको मागसहितको विज्ञापन आह्वान गरेको छ ।
आयोगले बिहीबार राजपत्राङ्कित तृतीय श्रेणीसातौं तह नेपाल इन्जिनियरिङ सेवातर्फ प्राविधिक पदमा कर्मचारी माग गरेको छ ।
आयोगले सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा २४ पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आगामी पुस २२ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहाेस् :