लोक सेवा आयोगले विभिन्न पदको विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको बुधबार जारी सूचनामा उल्लेख छ ।