२३ बैशाख २०८१, आईतवार

 

‘आमा’ फिल्म युट्यवमा सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘आमा’ युट्युव मार्फत सार्वजनिक भएको छ।

दीपेन्द्र के।खनालको निर्देशनमा बनेको यो फिल्म बुढासुब्बा डिजिटलको युट्वमार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन्।

फिल्म अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्