२० भाद्र २०८३, शनिबार

 

उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

न्यायपरिषद्ले उच्च अदालतका १८जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung