४ श्रावण २०८३, सोमबार

 

दुई सीडीओको सरुवा

गृहमन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

बारा र तनहुका सीडीओलाई गृहमन्त्रालयमा जगेडामा तान्दै दुवै जिल्लामा नयाँ सीडीओ गृहले सोमवार पठाएको हो ।

जसअनुसार तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाल नयाँ सिडियो बनेका छन् । अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung