सामाजिक एवं व्यावसायिक सङ्घसंस्थालाई सफल नेतृत्व दिएर राजनीतिमा उदाएका बसन्तकुमार श्रेष्ठ आसन्न स्थानीय तह चुनावमा बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार हुन् । उनै श्रेष्ठसँग नयाँ विश्वकर्मी मुकेश राजभण्डारीले गरेको कुराकानी….