१ जेष्ठ २०८१, मंगलवार

 

बागलुङको प्रमुख जिल्ला अधिकारीमा रोशनी श्रेष्ठ

काठमाडौँ । बागलुङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा रोशनी कुमारी श्रेष्ठलाई आउने भएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रमुख जिल्ला अधिकारी बनाई पठाएको हो ।

तत्कालीन प्रजिअ ढकालको धादिङमा सरुवा भएसँगै बागलुङमा प्रजिअ रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्