२४ बैशाख २०८१, सोमबार

 

पूर्णतारा अवार्ड बागलुङ जेसीजका पूर्वअध्यक्ष मनमोहन श्रेष्ठलाई

बागलुङ । बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले आफनो आमा पूर्ण कुमारी श्रेष्ठ र बुबा तारा प्रसाद श्रेष्ठको स्मृतिमा स्थापित पूर्णतारा अवार्ड – २०२३ बागलुङ जेसीजका पूर्वअध्यक्ष मनमोहन श्रेष्ठलाईलाई बुधबार प्रदान गरिएको छ ।

बागलुङ जेसीजको ४६ औं पदस्थापन तथा सम्मान कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष रविन पोखरेल र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले राजभण्डारीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो ।

२०५० सालमा मनमोहन श्रेष्ठले बागलुङको नेतृत्व गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्