माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अपेक्षा श्रेष्ठ जिल्ला प्रथम भएकी छन्। श्रेष्ठ ३.९६ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् । राम्रो नतिजा ल्याउन कठोर मेहनत गरेर पढे सफल भइने भन्दै भविष्यमा डाक्टर बन्ने उनको लक्ष छ ।













































































































































































































