३ श्रावण २०८३, आईतवार

 

बागलुङका एसपी ऋषिराम कँडेलको सरुवा, तिलक भारती आउने

- ६३ एसपीको सरुवा हेर्नुहोस् सूची

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलको सरुवा भएको छ ।कँडेलको सुदूरुपश्चिम प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन महाशाखा धनगढी कैलालीमा सुरुवा भएको छ ।

बागलुङमा नयाँ प्रमुखको रुपमा तिलक भारती आउनुहुने भएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन शाखा सुर्खेतमा रहनु भएका भारतीको जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबार ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।

हेर्नुहोस् सूची : 

 

  

  

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung