३ श्रावण २०८३, आईतवार

 

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

बागलुङ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । मंगलबार संसद्, सिंहदरबार र सर्वोच्च अदालत, विशेष अदालत, पार्टी कार्यालयहरु जलाएपछि प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छिरेका छन् ।

केहि समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung