२१ भाद्र २०८३, आईतवार

 

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

बागलुङ । राममनोहर श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा. पुकार श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung