ताजा समाचार



पुरानो

फागुन ३ गते २०७५

ह्याकरले बिक्रीमा राखे ६१ करोड अनलाइन अकाउन्ट, यी हुन् ह्याक भएका १६ अकाउन्ट

- नयाँविश्व सम्वाददाता,

विभिन्न १६ वटा वेबसाइटहरुका ६ सय १७ अनलाइन अकाउन्टहरुका विवरणहरुलाई ह्याकरले लिलामीमा राखेका छन् । डार्क वेबमा ती विवरणहरु बिक्रीमा राखिएको खुलासा भएको हो ।

द रजिस्टर डट को डट युकेको रिपोर्ट अनुसार ती अकाउन्टका डाटाहरु टर नेटवर्कको ड्रिम मार्केटमा खरीद गर्न सकिन्छ । बिक्रीमा राखिएका अकाउन्ट डाटाहरुमा अकाउन्ट प्रयोगकर्ताको व्यक्तिगत विवरण, स्थान, पासवर्ड, इमेल ठेगाना, सोसल मिडिया अथेन्टिकेसन सम्बन्धी जानकारीलगायत रहेका छन् । अकाउन्टहरु लिलामीमा राखिएका १६ वेबसाइट यी हुन्ः

·       Dubsmash (www.dubsmash.com) : १६ करोड २० लाख

·       MyFitnessPal (www.myfitnesspal.com) : १५ करोड १० लाख

·        MyHeritage (www.myheritage.com) : ९ करोड २० लाख

·       ShareThis (www.sharethis.com) : ४ करोड १० लाख

·       HauteLook (www.hautelook.com) :  २ करोड ८० लाख

·        Animoto (www.animoto.com) : २ करोड ५० लाख

·        EyeEm (www.eyem.com) : २ करोड २० लाख

·        8fit (www.8fit.com) : २ करोड

·        Whitepages (www.whitepages.com) १ करोड ८० लाख

·        Fotolog (www.fotolog.com) : १ करोड ६० लाख

·       500px (www.500px.com) : १ करोड ५० लाख

·        Armor Games (www.armorgames.com) : १ करोड १० लाख

·        BookMate (www.bookmate.com) : ८० लाख

·        CoffeeMeetsBagel (www.coffeemeetsbagel.com) : ८० लाख

·       Artsy (www.artsy.com) : १० लाख

·        DataCamp (www.datacamp.com) : ७ लाख

Leave a Reply