बटौली पातलो ज्यान ननाचे घटौली गीत तथा भिडियो बजारमा आएको छ । गायक तथा संगीतकार वसन्त थापाको लय शब्द रहेको गीत सानु सुर्खालीको प्रश्तुती हो । सानुलाई पुरुश आवाजमा रञ्जित परियारले साथ दिएका छन् ।
भिडियोमा निशा पुरी र विमल अधिकारीको मुख्य अभिनय छ । बुटवलमा धेरै गर्मी हुने भन्दै पेटको समस्या रहेकी आफ्नी मायालुलाई धेरै दर नखान र ननाच्न आग्रह गरिएकोे छ ।
निर्देशन शंकर विसीले गरेका छन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोको सम्पादन नविन घर्ती गरेको छ ।
भिडियो……













































































































































































































