शैक्षिक तालीम केन्द्र म्याग्दीको आयोजना मा प्राधानाध्यापकको नेत्तृत्व क्षमता बिकास सम्बन्धि १० दिने तालिम सोमबारदेखि बेनिमा सुरु भयको छ ।
सामुदायिक बिद्यालय मा कार्यरत प्रधानाध्यापक हरुलाइ बिद्यालय संचालन का लागि नेतृत्व सिप तथा बिद्यालय ब्यबस्थापन सम्बन्धि ज्ञान दिलाउने उदेश्य ले आयोजना गरिएको उक्त तालिम मा बागलुङ , म्याग्दी र मुस्ताङ जिल्ला का आधारभुत र माध्यामिक तहका गरि २५ जना प्रधानाध्यापक को सहभागीता रहेको तालिम केन्द्र का वरिष्ठ प्रशिक्षक घनश्याम पौडेलले जानकारी दिए ।
कार्तिक २९ गते सम्म संचालन हुने उक्त तालिम को सहजीकरण शैक्षिक तालीम केन्द्र म्याग्दी का वरिष्ठ प्ररिक्षक धनश्याम पौडेल , प्ररिक्षकहरु झलक सुवेदी र रोहित ढुंगाना ले गर्नु हुने आयोजक ले जनाएको छ ।






























































































































































































