
काठमाडौंस्थित अखिल नेपाल लेखक संघको एक परिसंवाद कार्यक्रमका बीच उनलाई प्रहरीले गिरफ्तार गरेको लेखक संघले बताएको छ ।लेखक संघको कार्यक्रमका बीचमा लेखक थपलियालाई गिरफ्तार गरेको भन्दै अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सरकारको कडा रुपमा भत्र्सना गरेका छन् ।