२० जेष्ठ २०८३, बुधबार

 

पश्चिम बागलुङकै ठूलो फुटवल प्रतियोगिताको हिसाव सार्वजनिक ।।

युवा तथा खेलकुद विकास समिति रिघाले यहि फागुन १९ देखि २५ सम्म भएको फुटवल लगाएत प्रतियोगीतात्मक कार्यक्रमको हिसाव सार्वजनिक गरेको छ । जस अनुसार पश्चिम बागलुङकै ठूलो राशिको फुटवल प्रतियोगिता सहितको कार्यक्रममा १० लाख ४६ हजार १ सय ७३ खर्च भएको छ । 

आज सार्वजनिक गरिएको आम्दानी तथा खर्चको विवरण अनुसार १२ लाख ५ हजार २ सय ४१ सय आम्दानी भएको र १ लाख ४६ हजार १ सय ७३ नगद मौज्जाद रहेको युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष दान श्रीसले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung