
नेपाल परिवार नियोजन संघ बागलुङको संयोजकमा निर्माण कुमार श्रेष्ठ चयन भएका छन्।लामो समयदेखि परिवार नियोजन संघ बागलुङको नेतृत्वको विषयमा सहमति हुन सकेको थिएन । वानपा ३ निवासि श्रेष्ठ नेपाल उघोग वाणिज्य महासंघको केन्द्रीय सदस्य हुन । मैले सबैको सहयोगमा परिवार नियोजन संघ बागलुङलाई अगाडि बढाउने योजना बनाएको नयाँ विश्व डटकमसंग श्रेष्ठले बताए।