२४ असार २०८२, मंगलवार

 

कसरी भैरहेछ बागलुङको फोहोर व्यवस्थापन… हेर्नुस भिडियो

वातावरण स्वच्छ राखौ, सफा र स्वस्थ्य बनौ भन्ने नाराका साथ स्थापना भएको बागलङको एक सहकारीले बागलुङ बजारको फोहोर व्यवस्थापनको कार्य गर्दै आइरहेको छ । धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लीमिटेडले बागलुङ नगरपालिका सगँको सहकार्यमा बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको हो ।

नयाँ विश्वसँगको विशेष कुराकानीमा  सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले भने …. हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung