
घरमा करेन्ट लागेर ११ वर्षिय बालक प्रज्वल थापाकाे मृत्युु भएकाे छ ।बागलुङ नगरपालिका वडा नं २ जीप पार्क स्थित झुलेनी हाेटलमा बालक थापालाई करेन्ट लागेपछि अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
काठेखाेला गाउँपालिका वडा नं ४ तंग्राम घरभई हाल वानपा २ बस्ने पहलमानकाे छाेराकाे मृत्युको बारे अनुसन्धान भईरहेकाे वानपा २ का वडा अध्यक्ष जीवन अार्चायले बताए ।