४ श्रावण २०८३, सोमबार

 

सिभिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।यस सम्झौतापछि सिभिल बैकका कुनै पनि शाखाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका जीवन बिमा खरिद गर्न सक्नेछ ।

उक्त सम्झौतामा सभिल बैंकको प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङ र रिलायबल लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत नारायणबाबू लोहनीले हस्तान्तरण गरेका छन । सिभिल बैकका ६८ शाखा मार्फत ग्राहकले सो सुविधा पाउने छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung