२४ असार २०८२, मंगलवार

 

माछापुच्छ्रे बैकले मुस्ताडमा सुरु ग¥यो शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैकले मुस्ताङमा ४ शाखारहित बैंकिङ सेवा संचालन गरेको छ ।मुस्ताङको कागबेनी ,लेते,मार्फा र लोमन्थाङमा बैंकले सेवा शुरू गरेको छ ।उक्त शाखा रहित सेवाबाट रकम जम्मा गर्ने र झिक्ने ,खाता खोल्ने ,कर्जा र रेमिटान्स सेवा ग्राहकले पाउने भएको छ ।बैंकले आफ्नो ८६ वटा शाखा ,२५ वटा शाखारहित ,२ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung