४ श्रावण २०८३, सोमबार

 

प्रभु बैंक र एनबिआईबीच तालिम संचालनको सम्झौता

प्रभु बैक र एनबिआईबीच तालिम संचालनको सम्झौता भएको छ ।उक्त तालिम उपलब्ध गराए बापत प्रभु बैकले एनबिआईलाई ५० लाख उपलब्ध गराउने सम्झौतामा उल्लेख्य छ ।

प्रभु बैकको कर्मचारीहरूलाई विभिन्न तालिमहरू दिएर उनीहरूको सृजनशिलता बढाउने,कार्य दक्षता विकास गर्ने र बजारको बदलिँदो चुनौति अनुसार बैंकको जनशक्तिलाई तयारी हालतमा राख्ने यसको मुख्य उदेश्य हो ।

तालिम सम्बन्धि सम्झौतापत्रमा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung