५ कार्तिक २०८३, बुधबार

 

४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

मंसिर १ ।  देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकको सरुवा भएको जनाएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिहीबारको निर्णय बमोजिम देशैभरका ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यही मंसिर महिनादेखिको तलब भत्ता हाल सरुवा गरिएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएका प्रहरी निरीक्षकको सूची यस्तो छ-

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung