१ जेष्ठ २०८१, मंगलवार

 

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएको छ।

अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले विज्ञप्ति जारी गर्दै उनकाे निधन भएको जानकारी दिएका हुन्।

अमेरिकाका ४१औं राष्ट्रपति उनी ९४ वर्षका थिए। सन् १९८९ देखि सन् १९९५ सम्म उनी अमेरिकाका राष्ट्रपति भएका थिए।

जर्ज एच डब्लु बुसलाई पराजित गर्दै विल क्लिन्टनले ४२औं राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्