६ जेष्ठ २०८१, आईतवार

 

गायक खत्री जापानमा सम्मानित

पर्वत । लोक तथा दोहोरी गायक विष्णु खत्री जापानमा सम्मानित भएका छन् । घुम्टे युवा परिवार जापान शाखाले अग्रेजी नव वर्षको अवसरमा जापानमा पुगेका खत्रीलाई एक थान पियानो सहित दोसल्ला र प्रशंसा पत्रले सम्मान गरेको हो ।

नव वर्ष २०१९ को शुभ अवसरमा आयोजित अभिनन्दन तथा अन्तरकृया कार्यक्रममा गलकोट नगरपालिका ७ मल्म बागलुङमा जन्मेर नेपाली लोक गीत संगीतमा पुराएको अतुलनिय भुमिकाको प्रशंसा गर्दै उनलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्