२५ असार २०८२, बुधबार

 

स्कुटर दुर्घटनामा आचार्यको मृत्यु

दाङ । स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । रा ४ प ३८२२ नम्बरको स्कुटर अनियन्त्रितभई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका– १४ का प्रकाश आचार्य रहेको जिल्ला प्रहरी प्रमुख (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung