३२ असार २०८२, बुधबार

 

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं। धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना भएको छ । ना ६ ख १८३१ नम्बरको सो बस बुधबार विहान भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा परेको हो ।

दुर्घटनमा ५ जनाको मृत्यु भएको छ भने ३४  जना घाइते भएका छन् । घाइतेहरुलाई डडेलधुरा अस्पताल लगिएकाे छ । बस सडकदेखि १०० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung