काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ ।
आइतबार दिउँसो गोदावरीस्थित उनको निवासमा चट्याङ परेको हो ।
चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । मानवीय क्षति भने भएको छैन्
भिडियो
https://www.facebook.com/karishma.manandhar.3/videos/2286427388100759/



















































































































































































































