१४ कार्तिक २०८३, शुक्रबार

 

यी ठाउँमा पानी पर्दैछ, छाता लिएर हिँड्नुस्

देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहितवर्षाको सम्भावना छ।

राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung