१४ कार्तिक २०८३, शुक्रबार

 

काठमाडौंमा ठूलाे भूकम्पको धक्का

काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

वर्षासँगै भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पछि स्थानीयहरु सडकमा निस्केका थिए ।

 

सम्बन्धित समाचार –भक्तपुर केन्द्रबिन्दु बनाएर ४.६ रिक्टरकाे भूकम्प (अपडेट)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung