फाइल तस्बिर
काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्किँदा ३ जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो घरमा बसिरहेको बेला घरमा ढिस्को खसेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीअनुसार ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा र मितु यादव छन्।
काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् ।



















































































































































































































