१४ कार्तिक २०८३, शुक्रबार

 

रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी

पत्रकार शालिकराम पुडासैनीकी पत्नीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी छन् ।

आइतबार आत्महत्या गरेका पत्रकार पुडासैनीकी पत्नीले तीनै जनालाई हदैसम्मको कारबाहीको माग गर्दै जोही दिएकी हुन् ।

काठमाडौं प्रहरीले जाहेरी रुजु गरेर प्रहरी कार्यालय चितवन पठाउने भएको छ । १३ दिने काजकिरिया सकेपछि जाहेरी दिन पुडासैनीकी पत्नी प्रहरी कार्यालय पुगेकी थिइन् ।

अहिले पक्राउ परेका तीनै जनाविरुद्ध अहिले चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung