१४ कार्तिक २०८३, शुक्रबार

 

पत्रकार पुडासैनी मृत्यु प्रकरण : तीन जनाकाे लिइयो बयान

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका न्युज २४ का टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनाको बयान आज लिइएको छ । लामिछानेसहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालय पु¥याइ आज बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

बयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पे्रस गर्नेछ । आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung