१४ कार्तिक २०८३, शुक्रबार

 

प्रदेश २ मा भोली सार्वजनिक विदा

प्रदेश २ मा कृष्ण जन्माष्टमीका दिन शुक्रबार सार्वजनिक विदा दिइने भएको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीबार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जनाएका हुन् ।

सन्देशमा मुख्यमन्त्री राउतले भगवान् श्री कृष्णले सबैलाई सत्य र निष्ठाको मार्गमा हिड्न प्रेरणा प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung